Section 40
जायजेथा रोक्का राख्न पर्ने
संस्थानमा धितो राखेको अचल सम्पत्ति रोक्का गर्न संस्थानबाट लेखिआएमा सम्बन्धित कार्यालयले त्यस्तो अचल सम्पत्तिको सुक्री–बिक्री, भोगबन्धकी, दृष्टिबन्धकी वा अन्य कुनै प्रकारले कसैलाई हक छोडी दिन नपाउने गरी रोक्का गर्नु पर्नेछ ।